अभिनेता सरोज खनालले गरेआर्थिक सहयोग

चर्चित अभिनेता सरोज खनालले आइतबार एक कार्यक्रमको बिच चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया रुपैयाको चेक हस्तान्तरण गर्नुभएको छ । अमेरिकामा अक्टोबर १३ मा केसि डान्स सेन्टर ले आयोजना गरेको कलिउड नाइट २०१८ मा सहभागी सुपर मम हरुले संकलन गरेको ७ सय ११ अमेरिकन डलर ,महेन्द्र कुवर … Continue reading अभिनेता सरोज खनालले गरेआर्थिक सहयोग